प्रेरित 9:16 - नेपाली नयाँ संशोधित संस्करण16 किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ, सो म तिनलाई देखाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसले मेरो लागि कतिको दु:ख सहनुपर्नेछ, त्यो म त्यसलाई देखाउनेछु।” Viz kapitolaपवित्र बाइबल16 म उसलाई सबै कुरा देखाउनेछु जसले गर्दा मेरो नाउँको लागी उसले कष्ट भोग्नु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मेरो नामका निम्ति उसले कतिसम्म दुःख भोग्नुपर्छ म उसलाई देखाउनेछु।” Viz kapitola |