Online Bible

- Reklamy -




प्रेरित 9:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तर हननियाले भने, “प्रभु, यी मानिसले यरूशलेममा तपाईंका सन्‍तानहरूलाई कत्ति धेरै खराबी गरेका छन्, सो मैले धेरै जनाबाट सुनेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हननियाले जवाफ दिए, “हे प्रभु, ती मानिसले यरूशलेममा भएका तपाईंका पवित्र जनहरूलाई ज्‍यादै सताएको कुरा मैले धेरै जनाबाट सुनेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तर हननियाले उत्तर दियो, “प्रभु धेरै जनाले मलाई यस मानिसको विषयमा भनिसेकेको छ। तिनीहरूले भने यस मानिसले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कतिको सताएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब हननियाले जवाफ दिए, “प्रभु, यस मानिसले यरूशलेममा तपाईंका पवित्र जनहरूलाई सताएको र तिनीहरूमाथि गरेको अत्याचारहरूका बारेमा मैले धेरैजनाबाट सुनेको छु,

Viz kapitola kopírovat




प्रेरित 9:13

Následuj nás:

Reklamy


Reklamy