Online Bible

- Reklamy -




प्रेरित 9:10 - नेपाली नयाँ संशोधित संस्करण

10 दमस्‍कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “ए हननिया।” तिनले भने, “प्रभु, हाजिर छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अब दमस्‍कसमा हननिया भन्‍ने प्रभु येशूका एक जना चेला थिए। तिनलाई एउटा दर्शन दिइयो, दर्शनमा प्रभुले यसरी बोलाउनुभयो, “हे हननिया!” “आज्ञा होस् प्रभु!” हननियाले भने।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 दमीशकमा येशूका एकजना चेला थिए। उनको नाउँ हननिया थियो। प्रभुले हननियासँग सपनामा भन्नुभयो, “हननिया!” हननियाले उत्तर दियो, “म यहाँ छु, प्रभु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 हननिया नाम गरेका एक जना चेला दमस्कसमा थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “हे हननिया!” तिनले जवाफ दिए, “हजुर, प्रभु!”

Viz kapitola kopírovat




प्रेरित 9:10

Následuj nás:

Reklamy


Reklamy