प्रेरित 8:9 - नेपाली नयाँ संशोधित संस्करण9 सिमोन नाउँ भएको एक जना मानिस त्यहाँ थियो। त्यसले अगाडिदेखि नै त्यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्दथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यो सहरमा सिमोन नाउँ गरेको एक जना मान्छे थियो। उसले केही समयदेखि नै सामरियाका मानिसहरूलाई आफ्नो जादूगरीले दङ्ग पारेको थियो। उसले आफैंलाई धेरै ठूलो हुँ भनी ठान्थ्यो। Viz kapitolaपवित्र बाइबल9 तर त्यस शहरमा शिमोन नाउँ गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसै सहरमा केही समयदेखि सिमोन नामको मानिसले जादु गरेर सामरियाका सबै मानिसहरूलाई अचम्ममा पारेको थियो; जसले आफूलाई एउटा महान् व्यक्ति भएको दाबी गर्थ्यो। Viz kapitola |