Online Bible

- Reklamy -




प्रेरित 8:36 - नेपाली नयाँ संशोधित संस्करण

36 अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्‍तिस्‍मा हुनदेखि केले रोक्‍न सक्‍छ?” [

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 बाटोमा जाँदाजाँदै तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे। यी नपुंसकले फिलिपलाई भने, “यहाँ पानी रहेछ! के मलाई बप्‍तिस्‍मा लिन अब कुनै कुराले रोक्‍ला?”

Viz kapitola kopírovat

पवित्र बाइबल

36 उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बप्तिस्मा लिन देखि रोक्न सक्छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तिनीहरू बाटोमा जाँदै गर्दा केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्‍तिस्मा किन यहीँ गरिदिनुहुन्‍न?”

Viz kapitola kopírovat




प्रेरित 8:36

Následuj nás:

Reklamy


Reklamy