Online Bible

- Reklamy -




प्रेरित 8:35 - नेपाली नयाँ संशोधित संस्करण

35 तब फिलिपले आफ्‍नो मुख खोलेर धर्मशास्‍त्रको यसै खण्‍डबाट तिनलाई येशूको सुसमाचार सुनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 अनि फिलिपले उनलाई धर्मशास्‍त्रको त्‍यही भागदेखि लिएर येशूबाट मुक्ति पाइन्‍छ भन्‍ने सुसमाचार सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए।

Viz kapitola kopírovat




प्रेरित 8:35

Následuj nás:

Reklamy


Reklamy