प्रेरित 8:34 - नेपाली नयाँ संशोधित संस्करण34 तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 यी नपुंसकले फिलिपलाई सोधे, “दया गरी मलाई बताउनुहोस्, यो कुरा अगमवक्ताले कसको बारेमा भन्नुभएको हो? आफ्नै या अरू कसैको बारेमा?” Viz kapitolaपवित्र बाइबल34 त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” Viz kapitola |