Online Bible

- Reklamy -




प्रेरित 8:32 - नेपाली नयाँ संशोधित संस्करण

32 अब तिनले पढ़िरहेका धर्मशास्‍त्रको खण्‍ड यो थियो, “जसरी भेड़ा काटिनलाई लगिन्‍छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्‍छ, त्‍यसरी नै उसले आफ्‍नो मुख खोलेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 ती नपुंसकले पढिरहेको धर्मशास्‍त्रको भाग यो थियो– उहाँ काट्‍न लगिने भेडाजस्‍तो हुनुहुन्‍थ्‍यो, ऊन काटिंदा चुप रहने भेडाजस्‍तै उहाँले आफ्‍नो मुखबाट कुनै शब्‍द निकाल्‍नुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 उसले पढ्दै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः “जसरी भेंडा़ काटिन लगिन्छ, भेंडा़को पाठा कत्रनेको सामु चुपचाप उभिन्छ, त्यसरी नै उनी रहे। त्यसरी नै उहाँ उभिई रहनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए: “उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो, जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ, त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन।

Viz kapitola kopírovat




प्रेरित 8:32

Následuj nás:

Reklamy


Reklamy