प्रेरित 8:3 - नेपाली नयाँ संशोधित संस्करण3 तर शाऊलले चाहिँ घर-घरमा पसेर मण्डलीलाई संहार गरिरहेका थिए। तिनले पुरुष र स्त्रीहरूलाई घिस्स्याउँदै लगी झ्यालखानमा हालिदिन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 शाऊलले चाहिँ मण्डलीलाई नाश गर्ने कोसिस गर्दै थिए। तिनले घरघरै पसेर प्रभुमा विश्वास गर्ने पुरुष र स्त्री सबैलाई घिसार्दै लगेर झ्यालखानमा हालिदिन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर शाऊलले भने मण्डलीलाई नष्ट गरिरहेका थिए। तिनले घर-घरमा पसेर पुरुषहरू र महिलाहरूलाई घिस्याउँदै ल्याएर तिनीहरूलाई झ्यालखानामा हाल्दथे। Viz kapitola |