Online Bible

- Reklamy -




प्रेरित 8:24 - नेपाली नयाँ संशोधित संस्करण

24 तब सिमोनले भन्‍यो, “तपाईंहरूले नै मेरो निम्‍ति प्रभुमा प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्‍नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यो सुनेर सिमोनले पत्रुस र यूहन्‍नालाई भन्‍यो, “तपाईंले भन्‍नुभएका यी सबै कुरा ममाथि आइनलागोस् भनेर दया गरी तपाईंहरूले नै मेरो लागि प्रभुसँग प्रार्थना गरिदिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यो सुनेर सिमोनले जवाफ दियो, “मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंले भन्‍नुभएका कुनै पनि कुरा ममाथि आइनपरोस्!”

Viz kapitola kopírovat




प्रेरित 8:24

Následuj nás:

Reklamy


Reklamy