प्रेरित 8:2 - नेपाली नयाँ संशोधित संस्करण2 भक्तजनहरूले स्तिफनसलाई लगेर गाड़े, र तिनको निम्ति ठूलो विलाप गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 प्रभुका केही भक्तजनहरूले स्तिफनसलाई मारेकोमा धेरै विलाप गर्दै उनको लाश लगेर चिहानमा राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 परमेश्वरका जनहरूले स्तिफनसलाई चिहानमा लगेर गाडे, र उनको मृत्युमा गहिरो शोक मनाए। Viz kapitola |