प्रेरित 8:19 - नेपाली नयाँ संशोधित संस्करण19 “मलाई पनि यो शक्ति दिनुहोस्, र मैले जोसुकैमाथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 भन्यो, “मानिसमाथि हात राख्दा पवित्र आत्मा पाउने यो शक्ति मलाई पनि दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल19 अनि भने, “यो शक्ति मलाई पनि दिनुहोस् ताकि जब मैले कसैमाथि हात राख्दा उसले पवित्र आत्मा प्राप्त गरोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि भन्यो, “मलाई पनि यस्तै गर्न सक्ने अधिकार दिनुहोस्, मैले पनि जसमाथि हात राखूँला, त्यसले पवित्र आत्मा प्राप्त गरोस्!” Viz kapitola |