प्रेरित 8:10 - नेपाली नयाँ संशोधित संस्करण10 त्यस मानिसलाई सानादेखि ठूलासम्म सबैले यसो भनेर मान्थे, “यो मानिस परमेश्वरको त्यो शक्ति हो, जसलाई महाशक्ति भनिन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सहरका साना-ठूला सबै मानिसहरूले “त्यसलाई महाशक्ति भनिने दैवीशक्ति” मान्थे। Viz kapitolaपवित्र बाइबल10 निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्ति’ भनिन्छ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्चर्य प्रकट गर्दै, “यो मानिस परमेश्वरका शक्ति, महाशक्ति हो” भनी मान्दथे। Viz kapitola |