प्रेरित 7:54 - नेपाली नयाँ संशोधित संस्करण54 जब तिनीहरूले यी कुरा सुने तब तिनीहरू क्रुद्ध भए र रीसले दाह्रा किट्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 स्तिफनसको कुरा सुनेर महासभामा बसेका मानिसहरू रिसले आगो भए र तिनीहरूले स्तिफनसलाई दाह्रा किट्न लागे। Viz kapitolaपवित्र बाइबल54 जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 जब यहूदी अगुवाहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र रिसले दाह्रा किट्न थाले। Viz kapitola |