Online Bible

- Reklamy -




प्रेरित 7:48 - नेपाली नयाँ संशोधित संस्करण

48 “तर हातले बनाएका भवनहरूमा परमेश्‍वर वास गर्नुहुन्‍न, जस्‍तो अगमवक्ताले भनेका छन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 “तर महान् परमेश्‍वर त मानिसहरूले बनाएको मन्‍दिरमा बास गर्नुहुन्‍न। जसरी अगमवक्ताले पनि भनेका छन्–

Viz kapitola kopírovat

पवित्र बाइबल

48 “तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्:

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 “तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्‍च परमेश्‍वर बास गर्नुहुन्‍न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्:

Viz kapitola kopírovat




प्रेरित 7:48

Následuj nás:

Reklamy


Reklamy