प्रेरित 7:43 - नेपाली नयाँ संशोधित संस्करण43 तिमीहरूले मोलोखको तम्बू र रेफन देवताको तारा, र तिमीहरूले पुज्नलाई बनाएका मूर्तिहरू उठाइलग्यौ। अब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 तिमीहरूले मोलेख भन्ने देवताको पाल बोकेर लग्यौ अनि रेफन देवता भन्ने ताराको मूर्ति पनि ल्यायौ। तिनीहरू तिमीहरूले नै बनाएका मूर्तिहरू थिए। त्यसैकारण म तिमीहरूलाई दण्ड दिन बेबिलोनपारिसम्म पनि पठाउनेछु। Viz kapitolaपवित्र बाइबल43 तिमीहरूले तिनीहरूसित मोलेकको पाल अनि तिम्रो देवता रिफमका तारा ल्यायौ। तिनीहरू मुर्तिहरू थिए जो तिमीहरूले पुज्नलाई बनायौ। ती मूर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो। यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 मोलेखको पाल र तिमीहरूको देवता रेफनको तारा र आफूले आराधना गर्न तिमीहरूले बनाएको मूर्ति तिमीहरूले उठाइलग्यौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा टाढा निर्वासनमा पठाउनेछु।’ Viz kapitola |