Online Bible

- Reklamy -




प्रेरित 7:34 - नेपाली नयाँ संशोधित संस्करण

34 मिश्रमा भएका मेरा प्रजाको दुर्दशा मैले देखें, र तिनीहरूको बिलौना पनि सुनें। तिनीहरूलाई छुटकारा दिन म ओर्लिआएको छु। अब आऊ, म तिमीलाई मिश्रदेशमा पठाउनेछु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 मिश्रदेशमा भएका मेरा मानिसहरूले दु:ख-कष्‍ट भोगेको मैले देखेको छु र तिनीहरूको छटपटी र बिलौना सुनेको छु। म तिनीहरूलाई बचाउन आएको हुँ र यस कामको लागि म तँलाई मिश्रदेशमा पठाउनेछु’।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पाइरहेको देखें। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरें। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 इजिप्टमा मेरा जनहरूमाथि भएको अत्याचार मैले निश्‍चय नै देखेको छु। तिनीहरूका चीत्कार मैले सुनेको छु। त्यसैले तिनीहरूलाई दुःखबाट छुटकारा दिलाउन म आएको हुँ। अब आइज, म तँलाई इजिप्टमै पठाउनेछु।’

Viz kapitola kopírovat




प्रेरित 7:34

Následuj nás:

Reklamy


Reklamy