प्रेरित 7:29 - नेपाली नयाँ संशोधित संस्करण29 यस्तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्यहाँ तिनका दुई छोराहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 यस्तो कुरा सुनेपछि मोशा मिश्रदेशबाट भागे। उनी मिद्यान भन्ने देशमा बसोबास गर्न लागे। त्यहाँ रहँदा-बस्दा उनका दुईटा छोरा भए। Viz kapitolaपवित्र बाइबल29 जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिद्यानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यस्तो जवाफ सुनेपछि मोशा त्यहाँबाट भागेर मिद्यान देशमा गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्न थाले। त्यहीँ तिनका दुई छोराहरू जन्मे। Viz kapitola |