प्रेरित 7:22 - नेपाली नयाँ संशोधित संस्करण22 मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइयो, र मोशा आफ्ना वचन र काममा शक्तिशाली भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उनले पढेर मिश्रीहरूको सबै ज्ञान पाए। उनी बोलचाल र कामकाजमा सिपालु हुँदै गए। Viz kapitolaपवित्र बाइबल22 मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए। Viz kapitola |