Online Bible

- Reklamy -




प्रेरित 7:21 - नेपाली नयाँ संशोधित संस्करण

21 तिनी बाहिर फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन्, र आफ्‍नै छोरा तुल्‍याएर पालिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर पछि लुकाउन नसकेर घरबाहिर राख्‍दा फारोकी छोरीले उनलाई लगेर आफ्‍नै छोरो बनाएर पालिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सुसार गरिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 जब उनलाई बाहिर राखियो, तब फारोकी छोरीले तिनलाई उठाइन् र घरमा ल्याएर आफ्नै छोराको रूपमा पालनपोषण गरिन्।

Viz kapitola kopírovat




प्रेरित 7:21

Následuj nás:

Reklamy


Reklamy