प्रेरित 7:18 - नेपाली नयाँ संशोधित संस्करण18 तब मिश्रदेशमा योसेफलाई नचिन्ने अर्का राजा खड़ा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 आखिरमा योसेफलाई नचिन्ने एक जना नयाँ राजाले मिश्रदेशमा राज्य गर्न थाले। Viz kapitolaपवित्र बाइबल18 त्यसपछि एक अर्को राजाले मिश्र देशमा शासन गर्न थाल्यो। उसले यूसुफको विषयमा केही पनि जानेन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले। Viz kapitola |