प्रेरित 7:17 - नेपाली नयाँ संशोधित संस्करण17 “तर जब परमेश्वरले अब्राहामलाई गर्नुभएको करार पूरा हुने समय नजिक आयो तब मिश्रदेशमा ती मानिसहरू बढ्न लागे, र तिनीहरूको संख्यामा वृद्धि भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पूरा हुने बेला आउनै लागेको थियो। त्यसै बेला हाम्रा इस्राएली मानिसहरूको सङ्ख्या मिश्रदेशमा बढेर धेरै भइसकेको थियो। Viz kapitolaपवित्र बाइबल17 “मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहामलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “अब्राहामसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्टमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो। Viz kapitola |