प्रेरित 6:15 - नेपाली नयाँ संशोधित संस्करण15 महासभामा बसेका ती सबैले तिनलाई नियालेर हेरे, र तिनको मोहड़ा स्वर्गदूतको मोहड़ाजस्तै देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यतिखेर महासभामा बस्नेहरू सबैले स्तिफनसलाई एकोहोरो हेरि नै रहे। तिनको अनुहारचाहिँ स्वर्गदूतको जस्तो उज्यालो भएर चम्किरहेको थियो। Viz kapitolaपवित्र बाइबल15 सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गदूत जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको देखे। Viz kapitola |