प्रेरित 6:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिनी जुन बुद्धिले र आत्माद्वारा बोल्थे, तिनीहरूले त्यसको सामना गर्न सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर पवित्र आत्माले स्तिफनसलाई यस्तो बुद्धि दिनुभयो, तिनी बोल्दा अरूले तिनको सामना गर्नै सकेनन्। Viz kapitolaपवित्र बाइबल10 तर आत्माले स्तिफनलाई बुद्धिमानीसँग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्। Viz kapitola |