प्रेरित 5:6 - नेपाली नयाँ संशोधित संस्करण6 तब जवानहरूले उठेर तिनलाई लुगाले बेह्रे र बाहिर बोकी लगे, र गाडिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 युवाहरू आएर हननियाको लाश बाहिर ल्याएर गाडिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि केही जवानहरू अगाडि आएर त्यस मृत शरीरलाई लुगाले बेह्रे। अनि बाहिर लगेर चिहानमा गाडिदिए। Viz kapitola |