प्रेरित 5:5 - नेपाली नयाँ संशोधित संस्करण5 यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्यागे। यो सुन्नेहरू सबैमाथि ठूलो डर छायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पत्रुसको कुरा सुन्नेबित्तिकै हननिया भूइँमा पछारिएर मरे। यो कुरा सुन्नेहरू सबै डरले कामे। Viz kapitolaपवित्र बाइबल5-6 जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिदिए। त्यसपछि उनको लाश बाहिर निकालेर गाडिदिए! अनि प्रत्येक मानिसले त्यस्तो घट्नाको विषयमा सुनेपछि भयभीत बने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यो कुरा सुन्नेबित्तिकै, हननिया भुइँमा पछारिए र मरे। यो घटना सुन्ने सबैको मनमा ठूलो डर पस्यो। Viz kapitola |