प्रेरित 5:42 - नेपाली नयाँ संशोधित संस्करण42 अनि हरेक दिन तिनीहरूले मन्दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 त्यसपछि तिनीहरूले दिनदिनै मन्दिरमा र मानिसको घरहरूमा गएर येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्छ भन्ने सुसमाचार प्रचार गर्न छोडेनन्। Viz kapitolaपवित्र बाइबल42 तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि “येशू” नै “ख्रीष्ट” हुनुहुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्न छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा, घर-घरमा त्यसरी नै प्रचार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने सुसमाचार घर-घर र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्। Viz kapitola |