प्रेरित 5:40 - नेपाली नयाँ संशोधित संस्करण40 तब उनीहरूले तिनका सल्लाह माने। अनि उनीहरूले प्रेरितहरूलाई भित्र बोलाएर पिटे, र “येशूको नाउँमा नबोल्नू” भन्ने आज्ञा दिई तिनीहरूलाई छोडिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 सभाका मानिसहरूले गमलिएलको सल्लाह माने। तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र पिट्न लगाए अनि ‘येशूको नाउँमा फेरि कहिल्यै पनि प्रचार नगर्नू’ भन्ने कडा आज्ञा दिएर छोडिदिए। Viz kapitolaपवित्र बाइबल40 तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तिनीहरूलाई उनले भनेका वचनले चित्त बुझ्यो। अनि तिनीहरूले प्रेरितहरूलाई भित्र झिकाए, र तिनीहरूलाई कोर्रा लगाए। त्यसपछि येशूको नाममा प्रचार नगर्नू भन्ने आदेश दिए, र तिनीहरूले प्रेरितहरूलाई छोडिदिए। Viz kapitola |