प्रेरित 5:23 - नेपाली नयाँ संशोधित संस्करण23 “हामीले झ्यालखानमा सुरक्षितसाथ ताला लाएका र पालेहरू ढोकाहरूमा खड़ा भएकै देख्यौं, तर ढोका उघार्दा हामीले भित्र कसैलाई भेट्टाएनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “झ्यालखान त राम्रोसँग नै बन्द गरिएको थियो। पालेहरू ढोकामा पहरा दिइरहेका थिए। तर ढोका खोल्दा त भित्र कोही पनि रहेनछन्।” Viz kapitolaपवित्र बाइबल23 तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “हामीले झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका पायौँ। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए। तर जब ढोका खोल्यौँ, तब हामीले भित्र कसैलाई भेट्टाएनौँ।” Viz kapitola |