प्रेरित 5:22 - नेपाली नयाँ संशोधित संस्करण22 तर अधिकृतहरूले तिनीहरूलाई झ्यालखानमा नभेट्टाउँदा फर्की आएर यो खबर दिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर सिपाहीहरूले झ्यालखानमा आएर हेर्दा त प्रेरितहरू थिएनन्। त्यसो हुँदा तिनीहरूले फर्केर यो खबर दिए, Viz kapitolaपवित्र बाइबल22 जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेनन्। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहूदी अगुवाहरूलाई बताए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर गएर यसो भने, Viz kapitola |