Online Bible

- Reklamy -




प्रेरित 5:20 - नेपाली नयाँ संशोधित संस्करण

20 “जाओ र मन्‍दिरमा खड़ा भएर यस जीवनका सारा सन्‍देश मानिसहरूलाई सुनाओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 “अब गएर मन्‍दिरमा उभिएर मानिसहरूलाई यो नयाँ जीवनको बारेमा बताइदेओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 “जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, र यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।”

Viz kapitola kopírovat




प्रेरित 5:20

Následuj nás:

Reklamy


Reklamy