Online Bible

- Reklamy -




प्रेरित 5:19 - नेपाली नयाँ संशोधित संस्करण

19 तर प्रभुका एउटा दूतले राती झ्‍यालखानका ढोकाहरू खोलिदिए, र तिनीहरूलाई बाहिर ल्‍याएर भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तर त्‍यो रात परमेश्‍वरको एउटा स्‍वर्गदूतले झ्‍यालखानको ढोका खोलेर प्रेरितहरूलाई बाहिर ल्‍याए। स्‍वर्गदूतले तिनीहरूलाई भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले।

Viz kapitola kopírovat




प्रेरित 5:19

Následuj nás:

Reklamy


Reklamy