Online Bible

- Reklamy -




प्रेरित 4:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले पत्रुस र यूहन्‍नालाई बीचमा खड़ा गराएर सोधे, “कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले पत्रुस र यूहन्‍नालाई सभाको सामुन्‍ने ल्‍याए र सोधे, “तिमीहरूले कुन शक्तिले या कसको नाउँमा यस लङ्गडालाई निको पारेका हौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले पत्रुस र यूहन्‍नालाई आफ्ना सामु उपस्थित गराए। अनि तिनीहरूसँग प्रश्न गर्न थाले: “कसको शक्तिबाट वा कसको नाममा तिमीहरूले यो गरेका हौ?”

Viz kapitola kopírovat




प्रेरित 4:7

Následuj nás:

Reklamy


Reklamy