Online Bible

- Reklamy -




प्रेरित 4:25 - नेपाली नयाँ संशोधित संस्करण

25 जसले पवित्र आत्‍माद्वारा आफ्‍ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्‍नुभयो, ‘अन्‍यजातिहरू किन झोकिए, र मानिसहरूले व्‍यर्थका कुराहरू किन कल्‍पना गरे?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तपाईंको पवित्र आत्‍माद्वारा तपाईंले हाम्रा पुर्खा दाऊदको मुखबाट यसरी बोल्‍नुभयो– अरू जातिहरू किन रिसाउँछन्? मानिसहरू व्‍यर्थैमा किन जाल रच्‍तछन्?

Viz kapitola kopírovat

पवित्र बाइबल

25 हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः ‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन्? यी सबै आशाहिन छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन्, र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्?

Viz kapitola kopírovat




प्रेरित 4:25

Následuj nás:

Reklamy


Reklamy