प्रेरित 4:22 - नेपाली नयाँ संशोधित संस्करण22 किनकि जुन मानिस आश्चर्य कामद्वारा निको पारिएको थियो, त्यसको उमेर चालीस वर्षभन्दा बढ़ी थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यसरी अचम्म प्रकारले निको भएको मानिसचाहिँ चालीस वर्षभन्दा पनि बढी उमेरको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि आश्चर्य प्रकारले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी थियो। Viz kapitola |