प्रेरित 4:2 - नेपाली नयाँ संशोधित संस्करण2 उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्थान हुन्छ भन्ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 ती दुई प्रेरितहरूले ‘येशू मरेकोबाट बिउँतनुभएको छ, त्यसैले अरू मरेका मानिसहरू पनि बिउँतनेछन्’ भनी प्रमाण दिए। यसकारण सदुकीहरू रिसाए। Viz kapitolaपवित्र बाइबल2 पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरू निकै चिढिएका थिए। किनकि प्रेरितहरूले मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनरुत्थान पारिन्छन् भन्ने घोषणा गरिरहेका थिए। Viz kapitola |