Online Bible

- Reklamy -




प्रेरित 4:11 - नेपाली नयाँ संशोधित संस्करण

11 ‘यो त्‍यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्‍कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 धर्मशास्‍त्रको यो कुरा उहाँकै बारेमा लेखिएको हो– जुन ढुङ्गालाई डकर्मीहरूले बेकामको ठाने, त्‍यही ढुङ्गा जगको मुख्‍य ढुङ्गा बन्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 येशू हुनुहुन्छ ‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ, तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 येशू ख्रीष्‍ट, “ ‘त्यही ढुङ्गा हुनुहुन्छ, जसलाई, तपाईं भवन निर्माण गर्नेहरूले अस्वीकार गर्नुभयो; तर उहाँ अहिले जगको मुख्य ढुङ्गा हुनुभएको छ।’

Viz kapitola kopírovat




प्रेरित 4:11

Následuj nás:

Reklamy


Reklamy