प्रेरित 3:4 - नेपाली नयाँ संशोधित संस्करण4 यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनीहरूले उसलाई राम्ररी हेरे र पत्रुसले उसलाई भने, “यता हेर्!” Viz kapitolaपवित्र बाइबल4 पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, “हामीलाई हेर!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 पत्रुस र यूहन्नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!” Viz kapitola |