प्रेरित 3:20 - नेपाली नयाँ संशोधित संस्करण20 र उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्ट, अर्थात् येशूलाई पठाइदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमेश्वरले तपाईंहरूका निम्ति चुन्नुभएको मुक्ति दिनुहुने राजा ख्रीष्टलाई फेरि पठाइदिनुहुनेछ। उहाँ त येशू नै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल20 त्यसपछि प्रभुले तिमीहरूलाई आत्मिक विश्रामको समय दिनुहुनेछ। उहाँले येशूलाई पठानुहुनेछ, जसलाई उहाँले तिमीहरूका निम्ति ख्रीष्टको रुपमा चुन्नु भएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि उहाँले तपाईंहरूका उद्धारको निम्ति नियुक्त गरिनुभएका येशू, अर्थात् ख्रीष्टलाई पठाउनुहुनेछ। Viz kapitola |