Online Bible

- Reklamy -




प्रेरित 3:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तिनीहरूले त्‍यसलाई मन्‍दिरको सुन्‍दर ढोकामा भीख माग्‍न बसिरहने यही नै हो भनेर चिने, र त्‍यसमाथि भएको कुरामा तिनीहरूले अचम्‍म माने र आश्‍चर्यचकित भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मन्‍दिरको सुन्‍दर भन्‍ने ढोकामा बसेर भिख माग्‍ने यही नै हो भनी तिनीहरूले उसलाई चिनिहाले। ‘कसरी हिँड्‍ने भयो?’ भनेर तिनीहरू साह्रै नै छक्‍क परे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मन्दिरको सुन्दर भनिने मूलढोकामा बसेर सधैँ भीख माग्ने मानिस त्यही नै हो भनी तिनीहरूले चिने। तब त्यो लङ्गडो राम्रोसँग हिँड्न सकेको देखेर तिनीहरू आश्‍चर्यचकित भए, र अचम्म माने।

Viz kapitola kopírovat




प्रेरित 3:10

Následuj nás:

Reklamy


Reklamy