प्रेरित 28:5 - नेपाली नयाँ संशोधित संस्करण5 तर पावलले चाहिँ त्यस सर्पलाई आगोमा झट्कारिदिए, र तिनको केही बिगार हुन पाएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर पावलले आफ्नो हात झड्काउँदा सर्प स्वात्तै आगोमा पर्यो। त्यसले पावललाई केही हानि पुर्याएन। Viz kapitolaपवित्र बाइबल5 तर पावलले हात झड्काले अनि सर्पलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर पावलले आफ्ना हात झट्कारेर सर्पलाई आगोमा फालिदिए र उनलाई कुनै हानि भएन। Viz kapitola |