Online Bible

- Reklamy -




प्रेरित 28:4 - नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यहाँका बासिन्‍दाहरूले तिनको हातमा सर्प बेह्रिएको देखेर आपसमा भन्‍न लागे, “यो मानिस पक्‍का पनि ज्‍यानमारा नै हुनुपर्छ। यो समुद्रबाट बाँचेर त निस्‍क्‍यो तर इन्‍साफबाट यो उम्‍कन सकेन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पावलको हातमा यसरी सर्प झुण्‍डिएको देखेर त्‍यहाँका मानिसहरूले एक-अर्कासँग यस्‍तो कुरा गर्न लागे, “पक्‍का पनि यो मानिस ज्‍यानमारा हुनुपर्छ। समुद्रबाट उम्‍केर पनि दैवले यसलाई बाँच्‍न दिएन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 त्यहाँ बस्नेहरूले पावलको हातमा सर्प झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। ऊ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब टापुका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएर झुण्डिएको देखे, तब तिनीहरू एक-अर्कासँग भन्‍न थाले, “यो मानिस पक्‍कै पनि हत्यारा हुनुपर्दछ; किनकि समुद्रको सङ्कटबाट उम्के तापनि न्यायकी देवीबाट अब यो बाँच्नेछैन।”

Viz kapitola kopírovat




प्रेरित 28:4

Následuj nás:

Reklamy


Reklamy