प्रेरित 28:22 - नेपाली नयाँ संशोधित संस्करण22 तर तपाईंको विचार के हो, सो तपाईंबाट सुन्न चाहन्छौं। किनकि यस दलको विषयमा हामीलाई यति मात्र थाहा छ, कि जताततै मानिसहरू यसको विरुद्धमा मात्रै बोल्दछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर हामी तपाईंका विचारहरू सुन्न चाहन्छौं किनभने तपाईंको समूहको विरोधमा जताततै कुरा भएको चाहिँ हामीलाई थाहा छ।” Viz kapitolaपवित्र बाइबल22 हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर पनि तपाईंका धारणाहरू हामी सुन्न चाहन्छौँ; किनकि यस पन्थका विरुद्धमा मानिसहरू जताततै कुरा गरिरहेका छन्।” Viz kapitola |