प्रेरित 28:21 - नेपाली नयाँ संशोधित संस्करण21 उनीहरूले तिनलाई भने, “हामीले त तपाईंको विषयमा यहूदियाबाट केही चिट्ठी पाएका छैनौं। कोही भाइहरूले आएर तपाईंको विरुद्धमा कुनै नराम्रो कुरा पनि सुनाएका वा बोलेका छैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यो सुनेर तिनीहरूले भने, “तपाईंका बारेमा हामीले यहूदिया देशबाट कुनै पत्र पनि पाएका छैनौं नता कुनै दाजुभाइहरूले आएर तपाईंको विरोधमा कुनै नराम्रो कुरा बोलेका वा हामीलाई सुनाएका नै छन्। Viz kapitolaपवित्र बाइबल21 यहूदीहरूले पावललाई उत्तर दिए, “हामीले तिम्रो विषयमा यहूदियाबाट कुनै चिट्ठीहरू पाएका छैनौ। न त हाम्रा कुनै यहूदी दाज्यू-भाइहरू जो यहूदियाबाट आए केही खबरहरू नै ल्याए न तिम्रो विषयमा केही खराब भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूले जवाफ दिए, “तपाईंको विषयमा लेखिएको कुनै पनि पत्र हामीले यहूदियाबाट पाएका छैनौँ र त्यतातिरबाट आउने कुनै पनि हाम्रो मानिसले तपाईंका बारेमा बयान दिएको वा कुनै पनि खराब कुरा भनेको छैन। Viz kapitola |