प्रेरित 28:16 - नेपाली नयाँ संशोधित संस्करण16 जब हामी रोममा पस्यौं, तब पावललाई एक जना सिपाहीको रेखदेखमा एकलै बस्ने अनुमति मिल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 रोममा आइपुगेपछि पावललाई सिपाहीको पहरामा आफ्नै डेरा लिएर बस्न दिइयो। Viz kapitolaपवित्र बाइबल16 त्यसपछि हामी रोम गयौं। पावललाई रोममा एक्लै बस्न दिइयो। तर उनको सुरक्षाको निम्ति एकजना सेना बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब हामी रोम सहर प्रवेश गर्यौँ, तब एउटा सिपाहीको रेख-देखमा पावललाई अलग्गै बस्ने अनुमति मिल्यो। Viz kapitola |