प्रेरित 28:13 - नेपाली नयाँ संशोधित संस्करण13 त्यहाँबाट हामी किनार-किनारै रेगियनमा आइपुग्यौं। एक दिनपछि दक्षिणी बतास चल्यो, र भोलिपल्ट हामी पटिओलीमा आइपुग्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यहाँबाट हिँडेपछि हामी रेगियन भन्ने सहरमा पुग्यौं। भोलिपल्ट दक्षिणतिरबाट हावा चल्यो र पर्सिपल्ट हामी पटिओली भन्ने सहरमा आइपुग्यौं। Viz kapitolaपवित्र बाइबल13 हामी रेगियम शहरमा आइपुगयौं। अर्को दिन दक्षिण-पश्चिमबाट बतास बहन थाल्यो, यसकारण हामी जान सक्यौं। एक दिनपछि हामी पटिओली शहरमा आइपुग्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यहाँबाट आफ्नो यात्रा अगाडि बढाउँदै हामी रेगियन आइपुग्यौँ। भोलिपल्ट दक्षिणी बतास बग्यो र अर्को दिन हामी पटिओली आइपुग्यौँ। Viz kapitola |