प्रेरित 27:8 - नेपाली नयाँ संशोधित संस्करण8 कठिनसँग त्यसको किनार-किनार लागेर हामी सुन्दर बन्दरगाह भनिने ठाउँमा आयौं। त्यहाँबाट लासिया सहर नजिकै थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 धेरै कठिनसँग टापुको किनारै-किनार हामी लासिया सहरको नजिक भएको सुन्दर बन्दरगाह भन्ने ठाउँमा आइपुग्यौं। Viz kapitolaपवित्र बाइबल8 खुबै कठिन साथ हामी किनारा भएर गयौं। त्यसपछि हामी सुरक्षित बन्दरगाह भन्ने ठाउँमा आयौं। लुसिया भन्ने शहर त्यहाँ देखि नजिकै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बडो मुस्किलले हामी त्यसको किनारै-किनार भएर गयौँ, र लासिया सहरको नजिकै भएको सुन्दर बन्दरगाहमा आइपुग्यौँ। Viz kapitola |