प्रेरित 27:6 - नेपाली नयाँ संशोधित संस्करण6 त्यहाँ इटालिया जाने अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाएर कप्तानले हामीलाई त्यसमा चढ़ाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यहाँ कप्तान युलियसले अलेक्जेन्ड्रिया सहरबाट इटालिया देशमा जाने जहाज भेटे र उनले हामीलाई त्यही जहाजमा चढ्न लगाए। Viz kapitolaपवित्र बाइबल6 माइरामा त्यस सैन्य अधिकारीले अलेकजाण्डरियाको जहाज पाए जुन इटाली गइरहेको थियो। यसकारण उसले हामीलाई यस जहाजमा राखिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यहाँ सेनापतिले इटालीया जाँदैगरेको अलेक्जेन्ड्रियाको एउटा जहाज पाए, र तिनले हामीलाई त्यही जहाजमा चढाए। Viz kapitola |