प्रेरित 27:5 - नेपाली नयाँ संशोधित संस्करण5 किलिकिया र पामफिलिया पारिपट्टिको समुद्रमा पुगेपछि, हामी लुकियाको एउटा सहर माइरामा आइपुग्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 किलिकिया र पामफिलिया क्षेत्रको छेउमा भएको समुद्र पार गरेर हामी लुकिया क्षेत्रमा पर्ने माइरा सहरमा आइपुग्यौं। Viz kapitolaपवित्र बाइबल5 हामीले सिलिसिया र प्याम्फिलिया तट हुँदै समुद्र पार गरयौं। त्यसपछि हामी लाइसियामा माइरा आईपुग्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि हामी किलिकिया र पामफिलियापारि खुल्ला समुद्रमा पुगेपछि लुकिया प्रदेशको माइरामा उत्रियौँ। Viz kapitola |