Online Bible

- Reklamy -




प्रेरित 27:4 - नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यहाँबाट जहाज फेरि समुद्रतिर लाग्‍यो, र बतास चलेको हुनाले हामी साइप्रसको आड़ लिएर गयौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यहाँबाट हाम्रो पानीजहाज फेरि बाटो लाग्‍यो। तर जहाजको अघिल्‍तिरबाट हावा चलेकोले हामीले साइप्रस टापुको छेउबाट हावा छेल्‍दै जानुपर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 हामीले सायडन शहर छोड्यौं अनि साइप्रस टापूको छेऊ लागेर गयौं किनभने बतास हाम्रो विपरीत बहँदै थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यहाँबाट हामीले फेरि आफ्नो सामुद्रिक यात्रा सुरु गर्‍यौँ र जहाजको विपरीत निकै ठूलो बतास चलेको हुनाले साइप्रसको आड लागेर हामी अगाडि बढ्यौँ।

Viz kapitola kopírovat




प्रेरित 27:4

Následuj nás:

Reklamy


Reklamy